
Breaking:धार्मिक स्थल मस्टेमाण्डौ नजिकै रहेको एक कबुलियती बनमा आगलागी,अझै नियन्त्रणमा आउन सकेन
कन्चन आवाज
२३ पौष २०७७
पन्चदेवल बिनायक नगरपालिका वडा न:२ स्थित ऐतिहासिक एबम धार्मिक स्थल मस्टेमाण्डौ नजिकैको एक कबुलियती बनमा भीषण आगलागी भएको छ।
करिब ५:४५ बजे तिर सल्लेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन र उक्त आगो निभाउन कुनैपनी सुरक्षा निकायले चासो नदिएको पत्रकार तपेन्द्र धामिले जानकारी दिनुभएको छ।