संयोजक उपाध्याय द्वारा बेवारिसे तथा पुनर्जीबन केन्द्रलाई केही थान जाडोका कपडा हस्तान्तरण

बाके :धर्म गरे गाईलाई नुन हाल्न पर्दैन भन्छन् कलियुगमा मानवतानै हरएको बेलामा सडमा भैतारिएका ति भोक र रोगले सताउने बेवारिसे हरुलाई जाडोका कारण कसैको अकालमै मृत्यु नहोस् भनी स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँकेका संयोजक कृष्ण प्रसाद उपाध्यायले बेवारिसे तथा पुनर्जीबन केन्द्रलाई केही थान जाडोका कपडा हस्तान्तरण गर्नु भएको छ।

 

नवीन प्रसाद उपाध्याय र डिल कुमारी उपाध्याय को कोख बाट वि स २०५९(९(१५ गते का दिन जाजरकोट को जुनिचादे गाउपालिका मा जन्मिनु भएका स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके जिल्ला समिति संयोजक कृष्ण प्रसाद उपाध्यायले बेवारिसे तथा पुर्नजिवन केन्द्र बाँके शाखा नेपालगन्ज १८ कारकादो ९ भुजइगाउँ  मा २०७७/ ०८/ ०६ गतेका दिन स्थापित बा आमा आश्रम का लागि आवश्यक पर्ने केही थान कपडा सेट हस्तान्तरण गर्नु भएको छ ।

उहाँले यस अगाडिका दिनहरुमा पनि सामाजिक काममा राम्रा काम गर्दै आउनु भएको छ। उहाँ जस्तै सहयोगी मनहरुले पनि आश्रममा आवश्यक पर्ने सामाग्रीहरु सहयोग गर्ने सक्नु हुनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button