नेता बिस्णु शाह लोकप्रिय बन्दै:टिकापुर अस्पतालको शब बाहनको लागि गरे एक लाख बढी सहयोग दिने प्रतिबद्धता -कन्चन आवाज

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ मङ्सिर १९ गते,रोज ०६

अमेरिकाका नेपाली ब्याबसायी एब नेपाली काङ्ग्रेसका नेता बिष्णु शाह ( नेपाल : अछाम , दर्ना / टिकापुर ) ले फेरि सहयोगी बिकास का हातहरुलाइ फैलाउनु भएको छ ।उहाले आज फेरि टीकापुर सरोकार समूह ह्युमानिटिरिएन फाउन्डेसनको टिकापुर अस्पताललाई शव वाहन अभियानमा रु १००,१११ एकलाख एकसय एक सहयोग गर्नु हुने भएको छ ।

उहाले यस अघि कार्तिक २५ गते बिद्युत् मर्मतका क्रममा शक्त घाइते भएका सुर्य थापाको उपचारको लागि नेता शाहले सहयोग गर्नुभएको थियो।

काठमाडौको कृत्रिपुर अस्पतालमा उपचारत थापाको उपचारमा आर्थिक अभाबका कारण समस्या भएकाले उपचारमा सहज होस भन्दै आफुले सकेको सहयोग गरेको बिष्णु शाह ले प्रतिक्रिया दिएका थिए।

साथै उनले आगामी  दिनमा पनि आर्थिक अभावले उपचारमा समस्या आउन नदिनका लागि सहयोग जारी रहने र सबै लाई सहयोग गरिदिन पनि सबैमा अपिल गरे ।

साथै उहाले यति मात्र नभएर राजधानी देखि आफ्नो जन्मथलो अछाम सम्मका विभिन्न सामाजिक सेवामा निरन्तर सहयोग गरेर आउनु भएको छ।

उहाले अछाम को रामारोसनमा बाढी पहिरो जादा होस या टिकाथलिमा घर भत्काइएका नर भण्डारी लाई होस आफुले सक्दो सहयोग गर्दै आएका छन।आफ्नो जन्मभुमि नेपाल भए पनि कर्मभुमी अमेरिका बनाएका मिद्रुभाशी,लोकप्रिय ब्यक्तित्व शाहिले अमेरिका मा विभिन्न समस्यामा परेका नेपाली हरुलाइ धेरै गुन र घाउमा मल्हम लगाउने गरेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button