अनेरास्ववियु बिनायकले गर्‍यो तामकोटमा मृत्युबरण गरेका परिवारलाई राहत बितरण

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ भाद्र २६ गते,रोज ०६

हिजोअखिल नेपाल रास्ट्रय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु )पन्चदेवल बिनायक नगरपालिका ले वडा न -९ कालेकाडाको तामकोट मा राहत बितरण गरेको छ।

साउन ३१ गते सनिवार अछाम र कालिकोट जिल्ला को को सिमाना मा पने नरहरिनाथ खोला तर्ने क्रममा एकै घरका ४ जनाले मृत्युबरण गर्नुपरेको थियो।

यसैबीच ,हिजो शोकाकुल रहेका घरपरिवार लाई अलिकति पनि राहत पुगोस भन्ने उद्देश्यले रु बीस हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ।

साथै उक्त राहत बितरण कार्यक्रममा अनेरास्ववियु का नेता,कार्यकर्त,शुभेच्छुक लगायत ५० जना भन्दा बढी को सहभागीता रहेको अनेरास्ववियु का विद्यार्थी नेता जगत बजगाइले बताएका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button