सभापति देउवाले संसद अधिबेशन सुरु भएको २ दिन भित्र बिश्वासको मत लिनुपर्ने

कञ्चन आवाज
२८ असार २०७८

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधि सभा बैठक बसेको २ दिनभित्र विश्वासको मत लिन आग्रह गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश गरेको हो ।

प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेभित्र बोलाउन र अधिवेशन शुरू भएको २ दिनभित्र विश्वासको मत लिन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button