एमालेको बिबाद समाधान गर्न गठित कार्यदल को बैठक आज पनि बस्दै

         कञ्चन आवाज
         २५ असार २०७८

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बस्दैछ ।

शुक्रबार पुनः बैठक बसेर सहमति खोजिने नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार त्यसका लागि साढे ११ बजे बैठक बस्ने तय भएको छ ।

बिहीवार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएपछि शुक्रवार पनि बैठक बस्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button