काङ्ग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाका दाजु निरन्जन को निधन,परिवार शोकमग्न

कोभिड संक्रमण देखिएपछि करीब एक महिनादेखि भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत कोइरालाको आज बिहान ११ बजे निधन भएको नेता डा. कोइरालाको सचिवालयले जनाएको छ ।

दाजुको निधनपछि आफू अभिभावकविहीन भएको भन्दै डा. कोइरालाले ट्वीट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button