सु.प.का मुख्यमन्त्री भट्टले आज ११ बजेका लागि बोलाए संसदिय दलको बैठक

  • कन्चन आवाज
  • १८ पौष २०७७

शनिबार बिहान साढे ११ बजेका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका हुन्। 

बैठकमा उनले पार्टी विभाजनपछि ओली समूहमा लागेका प्रदेशसभा सदस्यलाई कारवाही गर्नसक्ने अनुमान गरिएको छ।

तर प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले भने बैठकको कार्यसूचीबारे कुनै जानकारी नै नदिइएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button