नेपाली कांगे्रसको बिरोध सभा कार्यक्रम कमलबजारमा सम्पन्न .,नेकपाको ओलि सरकारले जनता लाई दुख दिएको आरोप,,

सुनिल अधिकारी,अछाम।
१३ पौष २०७७

नेपाली कांगे्रस क्षेत्र न. २ अछामले पनि बिसाल प्रर्दशन सहित कमलबजारमा बिरोध सभा गरेको छ ।

कांग्रेस क्षेत्र न २ का क्षेत्रिय शभापती लक्ष्मण बहाद’र शाहको शभापतित्वमा भएको बृहत् बिरोद्द प्रर्दशन कार्यक्रमका प्रम’ख अतिथी नेपाली कांग्रेसको तर्फबाट निबार्चित प“र्व राष्ट्रीय सभा सदःय अक्कल बहाद’र बिष्ट रहेका थिए .

कार्यक्रममा बोल्दै बिष्टले बर्तमान नेकपाको ओली सरकारले देशलाई बर्बादी तिर धकेलेको आरोप लगाए . संसद विघटन गरेर ओलीले देश र जनतालाई ठ’लो धोका दिएको बिष्टको भनाई थियो .

प“र्व सांसद बिष्टले नेपालि कांग्रेस मात्र देश र जनतालाई न्याय दिन सक्ने ठोक’वा गरे .कार्यक्रममा बिशिष्ट अतिथी नेपालि कांगे्रस अछामका प“र्व पार्टी सभापती प’ष्प बहाद’र शाह, कर्ण बहाद’र केसी, नेपाली कांगे्रस अछामका उपसभापति चन्द्र प्रसाद ढ’ंगाना रहेका थिए .

कार्यक्रममा महासमिति सदःय अम्बिका चलाउने, महाअधिबेसन प्रतिनिधि स’रत बिष्ट, पदमराज अधिकारी, कमल बिक, संघिय मामिला स्थानीय थानिय समन्वय बिभागका केन्द्रिय सदःय यज्ञ ढकाल, नेपाली कांगे्रसका जिल्ला कार्य समिति सचिब नम बहाद’र शाही, जिल्ला समन्वय समिति उपप्रम’ख टोप बहाद’र रावल, शिक्षक संघका जिल्ला अध्यक्ष बिष्ण’ भण्डारी, महिला संघका प“र्णा शाह, नेबिसंघका सचिब बम बहाद’र ःवार लगायतले बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेसले मात्रै देश र जनताको पक्षमा विकास गर्न सक्ने बतााााएका एकए थिए .नेकपाको द’ई तिहाईको सरकारले भ्रष्टचार बाहेक अ? क’नै काम गर्न नसेको उनिह?को आरोप थियो . कांग्रेस क्षेत्रिय सदःय महोन सिह देउबाको ःवागत मन्तब्य बाट स? भएको कार्यक्रमको संचालन क्षेत्रिय सदःय टंक धामीले गरेका थिए .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button