
नेकपा को प्रचण्ड-माधव समूहले १४ गते देशभर प्रदर्शन गर्ने
- कन्चन आवाज
- २०७७ पौष ९ गते।
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनको घोषणा गरेको हो