बिश्व हुन्दु युवा संघका सचिब शाहीले गरे जन्मदिन को  अवसरमा यस्तो पुण्य को काम

रिजन धामी,काठमाडौ।
१६ साउन २०७८

नेपाल बिद्यार्थी संघ (सिटिइभिटिका)केन्द्रिय उपाध्यक्ष विश्व हिन्दु युबा संघ का मुख्य सचिब लोकेन्द्र साहीले हिजो जन्म दिनको अवसरमा फरक तरिका बाट जन्मदिन मनाउनु भएको छ।

उहाँले जन्म दिनको अवसरमा पशुपति गएर घरबार बिहिन गरिब दुखी निमुखा जंगली जनावर बादर र पशुपति आसपासका गौमातालाई खाना र फलफूल खुवाउनु र बितरण गर्नुभएको छ।

उहाँले पशुपतीको मिर्गस्थलिमा जन्म उत्सव मनाउदै भन्नू भयो म बिगतका दिनहरु देखि सामाजिक कार्य गर्दै आएको छु र आउने दिनहरु पनि निरन्तर सामाजिक कार्यमा लागी रहने प्रतिबद्धता जाहेर गर्द्छु

साथै उहाले यस्तो बिषम परिस्थितिको समयमा पनि मानवीय सेवाको भावना राखी सहयोग गरि पुण्य कमाउने बाटोमा अग्रसर रहने पनि प्रष्ट पारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button