अछाम को तुर्माखादमा कार्यरत एक जना इन्जिनियर मृत अवस्थामा फेला

कञ्चन आवाज
२८ असार २०७८

जिल्लाको तुर्माखाद गाउँपालिकामा कार्यरत इन्जिनियर हिक्मत बुढा मृत अवस्थामा भेटिएका छन् ।

सोमवार कार्यालयबाट कोठा गएका इन्जिनियर बुढा कोठामा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

अबेर सम्म पनि कार्यालयमा नआउँदा सेवाग्राही बुढाको कोठा पुग्दा उनी झुन्डिएको अवस्थामा भेटिएको बताइएको छ ।

बान्निगढी टुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button