अछाम पञ्चदेवलका २ जना बलात्कारको आरोपमा पक्राउ

  •           कञ्चन  आवाज
  •             चैत १ २०७७

अछाममा बलत्कारको आरोपमा दुईजना प्रकाउ परेका छन् ।जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं ७ पुल्लेतोलाकि एक३९ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा एक सोहि ठाउँका एक २२ बर्षिया महेश बटाला र ४५ बर्षका जगल रावललाई अछाम प्रहरीले प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछाममा फागुन २६ गते पिडित पक्षले उजुरी दिएको आधारमा २७ गते प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलय अछामका सुचना अधिकारी जनक बहादुर बोहोराले जानकारी दिनुभयो ।
अहिले अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको छ ।
बलात्कार बाट गर्भवति बनेकि महिलाको पेटमा ४ महिनाको गर्भ समेत रहेको बुझिएको छ । पिडित महिलाको स्वास्थ परिक्षणको रिपोट भने आज सम्म आउने प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button