आज एकैदिन ५२ जना प्रमुख जिल्ला अधिकारी लाई गर्यो सरुवा,अछामका प्रजिअ उपाध्याय पनि सरुवा

कञ्चन आवाज
१४ फागुन २०७७

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्याय को सरुवा भएको छ उहाँ सहित सरकारले ५२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

आज मन्त्रीं परिषदको बैठकले ५२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्याय जिल्ला प्रशासन कार्यलय धादिङ सरुवा भएका छन ।

उपाध्याय धादिङ सरुवा भएपछि उनको ठाउँमा जिल्ला प्रशासन कार्यलय धादिङ बाट रुद्र बहादुर मल्ल अछाम आउने भएका छन । उपाध्याय अछाम आएपछि केही महत्वपुर्ण कामको थालनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button