सर्बदलिय बैठक मा सहभागी भएका काङ्ग्रेस सभापति देउबा एकाएक बैठक छाडेर किन निस्किए बाहिर?कन्चन आवाज

  • कन्चन आवाज
  • २०७७ मङ्सिर २३ गते,रोज ३

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बैठक जारी छ ।

बैठकको एक घन्टा नपुग्दै कांग्रेसका सभापति देउवा निस्किएका हुन् । उनी बैठकलाई सम्बोधन गरी काम भएको भन्दै बाहिरिएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बैठकमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button