बिनायकका ३ जना सहित अछाममा आज थप २९ जनामा कोरोना पुष्टि-कन्चन आवाज

  • सुनिल अधिकारी,अछाम
  • २०७७ मङ्सिर २१ गते,रोज

पछिल्लो २४ घन्टामा अछाममा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कमलबजार आरटि पिसिआर प्रयोगशालामा गरिएको परिक्षण मा पन्चदेवल बिनायक नगरपालिका का जना(२ महिला,१ पुरुष),कमलबजार नगरपालिका का जना(७ पुरुष/२ महिला),साफेबगर नगरपालिका का जना(पुरुष),मङ्गलसैनका ११ जना(७ पुरुष/४ महिला),तुर्माखाद गाउपालिकाका जना(२ पुरुष/१ महिला) सहित टिकापुर घर भइ हाल अछाम मा कार्यरत जना कर्मचारी मा कोरोना पुस्टि भएको भएको कमलबजार प्रयोगशाला का सुचना अधिकारी टेक बहादुर बिस्टले जानकारी दिए।

यसैबीच उनिहरु सबैको अवस्था सामान्य रहेको र अछाम मा कोरोनाको अवस्था पछिल्लो समय बढिरहेको पनि उहाले प्रष्ट पारे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button