बिनायकमा एकैदिन ७ जनामा कोरोना पुष्टि,,पत्रकार देखि नेता सम्म संक्रमण-कन्चन आवाज

  • दिपा भण्डारी,मङ्गलसैन
  • २०७७ मङ्सिर १९ गते,रोज ०६

कमलबजार  प्रयोगशालामा पछिल्लो २४ घण्टा मा  गरिएको स्वाब परिक्षण मा ४ वटा पालिकाको पिसिआर परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण देखिएको छ।

जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाका ७ जना पुरुष जसमा पत्रकार १ जना,नगरपालिका का कर्मचारी ५ जना र एकजना नेता रहेका छन।

यसैबीच मङ्गलसैन नगरपालिका का ३१ जना ,बान्न्निगडी जयगढ गाउपालिकाको २ जना र साफेबगर नगरपालिका कि एकजना ब्यबारिसे महिला मा कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमीत सबैको अवस्था सामान्य रहेको कमलबजार प्रयोगशाला का सुचना अधिकारी टेकेन्द्र बिस्टले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button