
अछाम देखि काठमाडौ सम्म सहयोग गर्दै काङ्ग्रेस का युबा नेता बिस्णु-कन्चन आवाज
- कन्चन आवाज
- २०७७ मङ्सिर १५ गते,रोज ०२
यही कार्तिक २५ गते बिद्युत् मर्मतका क्रममा शक्त घाइते भएका सुर्य थापाको उपचारको लागि महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सभापति नेपाली कांग्रेसका युवा नेता बिष्णु बहादुर शाहले सहयोग गरेका छन ।
शाहले पठाएको रकम थापाकी धर्मपत्नी टंकि थापा लाई किर्तिपुर अस्पतालमा बिरेन्द्र बहुमुखी क्याम्पस टीकापुरका स्वबियु सभापति धन्नजय रिमाल फकिरले पुगेर अस्पतालमा आईतवार ५० हजार ४ सय ९० आर्थिक सहयोग गरेका हुन।
काठमाडौको कृत्रिपुर अस्पतालमा उपचारत थापाको उपचारमा आर्थिक अभाबका कारण समस्या भएकाले उपचारमा सहज होस भन्दै आफुले सकेको सहयोग गरेको बिष्णु शाह ले प्रतिक्रिया दिए।
साथै उनले आउने दिनमा पनि आर्थिक अभावले उपचारमा समस्या आउन नदिनका लागि सहयोग जारी रहने र सबै लाई सहयोग गरिदिन पनि सबैमा अपिल गरे ।
आर्थिक अभावका कारण सुर्य थापाको उपचारमा समस्या भए पश्चात् आर्थिक सहायता सङ्कलनका लागी बिभिन्न ब्यत्तित्व र निकाय बाट रकम सङ्कलन गरि सहयोग गरेकोमा धन्यवाद दिए ।
साथै उहाले यति मात्र नभएर राजधानी देखि आफ्नो जन्मथलो अछाम सम्मका विभिन्न सामाजिक सेवामा निरन्तर सहयोग गरेर आउनु भएको छ।उहाले अछाम को रामारोसनमा बाढी पहिरो जादा होस या टिकाथलिमा घर भत्काइएका नर भण्डारी लाई होस आफुले सक्दो सहयोग गर्दै आएका छन।आफ्नो जन्मभुमि नेपाल भए पनि कर्मभुमी अमेरिका बनाएका मिद्रुभाशी,लोकप्रिय ब्यक्तित्व शाहिले अमेरिका मा विभिन्न समस्यामा परेका नेपाली हरुलाइ धेरै गुन र घाउमा मल्हम लगाउने गरेका छ्न।