महिला र बालिका बिरुद्द हुने हिंंंसा अन्त्यका लागी बाँकेका बिभिन्न स्थानमा अभियान कार्यक्रम सम्पन

महिला र बालिका बिरुद्द हुने हिंंंसा अन्त्यका लागी अभियान कार्यक्रम अन्तगत स्याक नेपाल बाके र अक्स्फाम काठमाडौ को साझेदारीमा बाँकेका बिभिन्न स्थानमा महिला र बालिका बिरुद्द अन्त्यका अभियान कार्यक्रम सम्पन भएको छ ।

राप्ती सोनारी गाउपालिका का वडा न.५,६र ७ मा १८ वटा र डुडुवा गाउपालिका का १,२ ,४ र ५ मा २७ वटा गरि ४५ सामुदायिक छलफल केन्द्रहरु सन्चालन रहेको मा मंसिर ७ ,८,९ गते सम्म मा ३२ वटा सामुदायिक छलफल केन्द्रको अन्तर सामुदायिक छलफल केन्द्र स्तरिय अनुभव आदानप्रदान अवलोकन भ्रमण सम्पन भएको हो ।

उक्त अवलोकन भ्रमण बाट सहभागीहरुमा आफ्नो गाउटोलमा आफिनो समुहले गरेका उपलब्धिमुलक कार्य र सिकाई को बारेमा छलफल गरेर अनुभव आदानप्रदान गरिएको थियो । आफ्नो समूह मा सरोकारवाला निकाय सग सहकार्य गरि सिपमुलक तालिम प्राप्त गर्न गराउन सहज भएको कुरा समेत छल फलफल गरिएको कुरा स्याक नेपालका कार्यक्रम संयोजक राम कुमारी चौधरी ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button