राजधानी काठमाडौ मा सम्पन्न भयो अछाम-टिकाथली सेवा समाजको साधारण सभा,नयाँ कार्यसमिती समेत चयन

  • रेजिना श्रेष्ठ,ललितपुर 
  • २०७७ मंसिर ६ गते,रोज ०७

जन्मथलो अछाम जिल्लाबाट काठमाडौ आएर उपत्यकालाई आफ्नो कर्मथलो बनाउने हरेक अछाम बासिले पछिल्लो समय राजधानीमा निकै परिबर्तनिय कार्यक्रम गर्दै आएका छन।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका मा बसोबास गर्ने विभिन्न पेसा,ब्यबसायमा सङ्ग्लग्न अछामिहरुको साझा सस्था “अछाम-टिकाथली सेवा समाज” को आज साधारण सभा सम्पन्न भएको छ।

साथै उक्त साधारण सभाले समाजको गरिमा र मानव हितको लागि आबस्यकिय पदको जिम्मेवारी पनि प्रदान गरेको छ।उक्त समाजको जिम्मेवारीको अध्यक्ष पदमा महालक्ष्मी नगरपालिका वडा न : ५ निबासी नेपाल विद्युत प्राधिकरणका बरिस्ठ लेखा अधिकृत,श्रम ज्योति सहकारीका अध्यक्ष एबम एकीकृत रामारोशन बिकास समाजका सल्लाहकार लोकेन्द्र बहादुर साउद निर्बिरोध रुपमा चयन हुनुभएको छ।

यसैबीच उहाँ लगायत उहाको नया कार्यसमिति टिमलाइ सङ्स्था का निबर्तमान अध्यक्ष सहित सिङ्गो टिमलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि ज्ञापन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button