
कक्षा १२ को परिक्षा तिहार लगत्तै सन्चालन हुने(तालिका सहित)
राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
चैत/वैशाखमा नै हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिँदै आएको थियो ।
सामाजिक दूरी कायम गर्दै सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चलन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
हेर्नुहोस्, परीक्षा तालिका :