
विनायक प्रहरी मदिरा नियन्त्रणमा सक्रिय बन्दै
- सुनिल अधिकारी,अछाम
- २०७७ असोज १४ गते,रोज ०४
ईलाका प्रहरी कार्यलय विनायक द्वारा अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय विनायक वाट खटिएको गस्ती टोलिले पन्चदेवल विनायक नगरपालिका वडा न ३ का हेमन्त शाहीले रामारोशन को कालालापानि बाट लुकाई छिपाई ल्याउदै गरेको ८६ लिटर अवैध घरेलु मदिरा बरामद गरि हिजो पन्चदेवल नगरपालिका वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाही ,वडा न ६ का वडा अध्यक्ष पुर्ण बहादुर रावल स्थानिय सन्चारकर्मी तथा प्रहरी प्रशासन लगायतको रोहबरमा नष्ट गरिएको छ