संसद विघटन गरेको भन्दै माइतीघर मन्डलामा नौमती बाजाको सुरमा बिरोध प्रदर्शन

  • कन्चन आवाज
  • १५ पौष २०७७

संसद पुनर्स्थापनाको माग राखेर बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नाैमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको सहभागिता थियो ।

संसद पुनर्स्थापनाको भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्ने घोषणा गरेको बृहत नागरिक आन्दोलनले शंख एपिसोड र डम्फु एपिसोड सहित विरोध प्रदर्शन गरिसकेको छ ।

नागरिक आन्दोलनले १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button