संसद विघटन गरेको भन्दै माइतीघर मन्डलामा नौमती बाजाको सुरमा बिरोध प्रदर्शन
- कन्चन आवाज
- १५ पौष २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले नाैमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ ।