
अछामको बयालपाटा अस्पताल बाट राजिनामा दिएका डा.गौचन, गण्डकी प्रदेश अस्पतालको निर्देशकमा नियुक्त
- कन्चन आवाज
- २०७७ पौष ९ गते
पहिलो प्रदेश स्तरीय सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त हुनुभएको छ।
गण्डकी प्रदेशअन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. गौचन नियुक्त भएका हुन् ।
खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका उनी यसअघि सुदुरपस्चिम प्रदेश स्थित न्याय हेल्थ नेपालले संचालन गर्दै आएको अछामको बयलपाटा सामुदायिक अस्पतालमा निर्देशकको रुपमा कार्यरत रहेका थिए।
सरकारले चालु आर्थिक वर्षमा ७ वटै प्रदेशमा
कार्यकारी निर्देशकको लागि खुल्ला प्रतिस्पर्धाबाट उम्मेद्वार आह्वान गरेको थियो।