
पछिल्लो २४ घन्टामा १९४५ नयाँ संक्रमित-कन्चन आवाज
- कन्चन आवाज,अछाम।
- २०७७ मङ्सिर ०५ गते,रोज ०६
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।