गायक प्रमोद डिजिको “बाजा बजाउने” गित सार्बजनिक

  • कञ्चन आवाज
  • २३ फागुन २०७७

रामु चौधरीको छायाङ्कन तथा राजेश कुमारको सम्पादनमा रहेको गीत नेपालगन्जको सिद्धार्थ कटेजमा छायाङ्कन गरिएको हो ।

गीतमा आरुषि मगर, सुदिप चौधरी, गुणराज पाण्डे, नितिशा विष्ट लगायत रोयल डान्स एकेडेमीका कलाकारहरुले अभिनय गरेका छन् ।

“बाजा बजाउने हो झ्याई झ्याई झ्याई” बोलको गीतमा सर्जक तथा युवा गायक प्रमोद डीजी तथा गायिका भीमा पुनकोे आवाज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button