कक्षा १२ को नतिजा १ महिना भित्रै आउने-कन्चन आवाज

  • कन्चन आवाज
  • २०७७ मङ्सिर १७ गते,रोज ०४
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् ।

विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए ।

गोरखापत्रमा खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button