तीज मनाउन माइत हिडेकी कैलालीकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु

कन्चन खवर संवाददाता
२०७७ भाद्र १ गते,रोज २

डोटीमा सर्पको टोकाईबाट कैलालीकी एक महिलाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका –१ बेलार घर भई हाल माईतीघर डोटीको बोगटान फुडसिल गाँउपालिका –७ चवरा चौतारा ओजिली गएकी ३० वर्षीया खिमादेवी धामीको मृत्यु भएको हो।

तीजको अवसरमा श्रीमान खेमराज धामीसँंग उनी माइत गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button